Manage Part: भाग–२ नागरिकता

नेपालको संविधान Dummy   भाग–२ नागरिकता

१०. नागरिकताबाट वञ्चित नगरिने

(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।

(२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।